विद्यालयमा मोबाइल प्रतिबन्धित

काठमाडौँ । नेपालभरि इन्टर्नेटको विस्तार भएसँगै मोबाइल फोनमार्फत् इन्टर्नेट चलाउनेहरूको सङ्ख्या पनि बढिरहेको छ। त्यसरी मोबाइल चलाउनेमा विद्यालयका विद्यार्थीदेखि जागिरेसम्म छन्। सजिलै उपलब्ध हुने सस्तो खालका स्मार्टफोनबाट पनि इन्टर्नेट चलाउन सहज हुन थालेपछि विद्यार्थीहरूलाई समेत मोबाइल चलाउने लत लागेको भन्दै चिन्ता व्यक्त हुने गरेको छ। विद्यार्थीले मोबाइल धेरै हेर्न थालेको भन्दै दार्चुलास्थित महेन्द्र नमुना माध्यामिक … Continue reading विद्यालयमा मोबाइल प्रतिबन्धित